निर्णायक क्षमता सबल बन्नेछ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। कामबाट फुर्सद मिल्नेछ। बोलीको भरमा काम बन्नेछ। विचारले अरूलाई आकर्षण गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।।

No comments:
Post a Comment