विशेष सभा–समारोहमा
सहभागी बन्ने मौका छ।
पठनपाठनमा लाभान्वित बन्न सकिनेछ।
विचारले धेरैलाई आकर्षण गर्ने
समय छ। राम्रै
फाइदाको योग छ।
विगतको श्रमबाट प्रशस्त धन
लाभ हुनेछ। रोकिएका
काम सम्पादन हुनेछन्।
मान–सम्मानमा भने
केही आघात पुग्न
सक्छ। तापनि, प्रशंसकहरू
बढ्नेछन्। बोलीको भरमा काम
सम्पादन हुने योग
छ।
%2B%E0%A4%B5%E0%A5%83%E0%A4%B7.jpg)
No comments:
Post a Comment