स्थिति
अनुकूलै भए पनि
काम नबन्ने चिन्ताले
अलि सताउनेछ। समयमा
निर्णय लिन र
फुर्सदको सदुपयोग गर्न नसकिएला।
आफ्नै कमजोरीले अवसर
फुत्कन सक्छ, सचेत रहनुहोला।
बोलीको गलत अर्थ
लाग्न सक्छ। विवादमा
परिने वा आरोप
आइलाग्ने समय छ।
तापनि, धैर्य र लगनशीलताले
काम बन्नेछन्। विशेष
योजना भए गोप्य
रहँदै राम्रो हुनेछ।
%2B%2B%E0%A4%AE%E0%A5%87%E0%A4%B7.jpg)
No comments:
Post a Comment