Friday, April 3, 2015

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

आफन्त र साथीभाइसँग सरसल्लाह नमिल्ने देखिन्छ। अरूको फाइदाका लागि उपयोग भइएला, सचेत रहनुहोस्। धेरै श्रम गरेपछि अलि कममात्र फाइदा हुने समय छ। विशेष महत्वपूर्ण काम तत्काल नबन्न सक्छ। केही समय पर्खनुपर्ने देखिन्छ। गरी आएका व्यावसायिक काम भने यथावत् बन्नेछन्। लामो यात्राको योग छ। यात्राको व्यवस्था मिलाउन खर्च भने बढ्नेछ।

No comments:

Post a Comment