Monday, April 6, 2015

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

पूर्वाह्न समयमा परिस्थितिले साथ नदिन सक्छ। बन्दै गरेका काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। सहयोगीहरूले पनि हात झिक्न सक्छन्। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। मध्याह्नपछि पछि स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्न थाल्नेछन्। विगतका कमजोरीलाई सुधार्न सकिनेछ। घरेलु कामकाजबाट आम्दानी बढ्नेछ। परिवारजनसँग भने केही असमझदारी बढ्न सक्छ।

No comments:

Post a Comment