Wednesday, April 1, 2015

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

तत्काललाई हानि भए पनि आजको निर्णयले पछिलाई फाइदा पुग्नेछ। समस्या सुझाएपछि मात्र साथीभाइको मद्दत पाइएला। परिवारजनमा असमझदारी बढ्न सक्छ। द्विविधा बढ्नाले अलमलमा परिएला। दिउँसो १:१३ बजेपछि स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्न थाल्नेछन्। विगतका कमजोरीलाई सुधार्न सकिनेछ। बौद्धिक तथा रचनात्मक काममा समय बित्नेछ।

No comments:

Post a Comment