Thursday, April 23, 2015

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :

२०७२ साल वैशाख १० गते।बिहिबार

अचानक काम रोकिनाले अप्ठ्यारोमा परिएला। सहयोगको तत्परता देखाउनेहरूले उल्टै फाइदा उठाउनेछन्। घरसल्लाह नमिल्नाले पनि काममा कठिनाइ देखा पर्नेछन्। मित्रजनबाट समेत टाढिनुपर्ला। आयआर्जनमा कमी आउनेछ। उपहारका नाममा काम नलाग्ने वस्तुमात्र पाइनेछ। विशेष कामका लागि समय पर्खनुहोला। गोपनीयतामा ध्यान दिने समय छ।

No comments:

Post a Comment