केही प्रतिस्पर्धापछि मात्र फाइदा उठ्नेछ। ढिलै भए पनि काममा सफलता भने मिल्नेछ। तर, केही चुनौती भने सामना गर्नुपर्ला। कामको प्रतिस्पर्धाले शत्रुता बढ्न सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउन सक्छन्, सचेत रहनुहोला। प्रयत्न गर्दा दीर्घकालीन काम सुरु हुन सक्छ। व्यापार र यात्राको व्यवस्थापनमा खर्च हुनेछ। आर्थिक कारोबारमा पनि निकै नै सजगता अपनाउनुपर्ला।
No comments:
Post a Comment