Friday, April 3, 2015

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :

केही धनमाल हराउने वा नष्ट हुने सम्भावना छ। पठनपाठन अवरुद्ध बन्नेछ। पुरानो समस्या पुन: बल्झिन सक्छ। प्रतिस्पर्धामा कमजोर सावित भइएला। स्वास्थ्यले साथ नदिनाले आज अनायासै कामहरू रोकिन सक्छन्। कमजोरी अनुभूति हुनेछ। धेरै फाइदा नहोला। योजनाअनुसार आजका काममा जुट्न नसकिएला। धैर्य र स्वास्थ्यका लागि आराम गर्नुपर्ने समय छ।

No comments:

Post a Comment