Wednesday, April 1, 2015

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

प्रशस्त फाइदा हुनेछ। नयाँ काम सुरु गर्ने समय छ। उठ्नुपर्ने रकम हातलागी हुनुका साथै मनग्ये आम्दानी हुनेछ। श्रमको समुचित मूल्यांकन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। दिउँसो १:१३ बजेपछि अलि खर्च बढ्ने देखिन्छ। लगानी गरेपछि मात्र प्रतिफल पाइनेछ। अरूको भरण–पोषणमा खर्च होला। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउने समय छ।

No comments:

Post a Comment