Friday, April 3, 2015

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। प्रयत्न गर्दा उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छन्। सन्तानका माध्यमबाट काम बन्न सक्छन्।

No comments:

Post a Comment