मध्याह्नसम्म उत्साहजनक समय छ। विगतको सफलताले आत्मबल बढ्नुका साथै ठूलै काम आँट्ने हौसला मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्। आम्दानीका स्रोत पनि प्रशस्तै देखिनेछन्। तर, दिउँसो १:१३ बजेपछि परिस्थितिले साथ नदिन सक्छ। बन्दै गरेका काममा बाधा पु¥याउनेहरू सक्रिय हुनेछन्। पारिवारिक झमेला र विवादको पनि योग छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।
No comments:
Post a Comment