Friday, April 17, 2015

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

२०७२ साल वैशाख ४ गते। शुक्रबार।
टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। केही अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। अपराह्नपछि काममा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि विवाद र केही समस्या आउलान्। तापनि, गरी आएका काममा फाइदै हुनेछ।

No comments:

Post a Comment