Wednesday, April 1, 2015

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

काममा लगानी बढाउनुपर्ला। खर्चको मात्रा बढ्नेछ। यात्राको व्यवस्थापन र तपाईंका सोख परिपूर्तिमा पनि सञ्चित रकम खर्च होला। तर, केही विलम्ब भए पनि काम भने बन्नेछ। मध्याह्नपछि परिस्थितिले साथ दिनेछ। आत्मीयजनसँग भेटघाट होला। सहयोगीहरू जुटिदिनाले कामबाट फुर्सद मिल्नेछ। विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नुका साथै नयाँ काम पाइने योग छ।

No comments:

Post a Comment