पारिवारिक
भेटघाटको समय छ।
विशेष व्यक्तित्वलाई भेट्ने
मौका आउला। ठूलै
फाइदाको आश्वासन पनि पाइनेछ।
तर, यथार्थमा लाभ
भने कमै मिल्नेछ।
उपहारका नाउँमा बिग्रेको वस्तु
हातलागी होला। स्वादिष्ट भोजनको
अवसर मिल्नेछ। तर,
पेटको खराबीले सताउन
सक्छ। सहयोगीहरूबाट पनि
अलि धोका पाइने
सम्भावना छ, सचेत
रहनुहोला।
%2B%E0%A4%B5%E0%A5%83%E0%A4%B7.jpg)
No comments:
Post a Comment