Wednesday, April 1, 2015

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :


टाउको दुख्ने वा आँखासम्बन्धी कमजोरीले सताउन सक्छ। तापनि दिन उत्साहपूर्ण रहनेछ। सुखद समाचारले भविष्यप्रति आशा जाग्नेछ। गरेका काममा फाइदै हुनेछ। पढाइलेखाइमा समय दिन नसकिए पनि बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। अपराह्नपछि स्वास्थ्य सबल बन्नुका साथै काममा लगाव बढ्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै काममा फाइदा उठाउन सकिनेछ।

No comments:

Post a Comment