धर्ममा
श्रद्धा र परोपकारमा
मन जानेछ। स्वास्थ्यमा
भने कमजोरी अनुभव
हुनेछ। सानातिना काममा महत्वपूर्ण
समय बित्नेछ। सहयोगी
जुटाउन नसकिएला। चुनौतीपूर्ण कामको
दायित्व आइपर्ला। धेरै परिश्रमपछि
न्यून सफलता मिल्ने
देखिन्छ। आँटेको काम पूरा
नहुन सक्छ। ठूलो
सहयोगको आशा देखाउनेहरूले
धोका दिने सम्भावना
छ, सचेत रहनुहोला।
%2B%E0%A4%95%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE.jpg)
No comments:
Post a Comment