Friday, April 17, 2015

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

२०७२ साल वैशाख ४ गते। शुक्रबार।
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला। अपराह्नपछि अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

No comments:

Post a Comment