२०७२ साल वैशाख ४ गते। शुक्रबार।टाढाको यात्रा सम्भावना छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थान परिवर्तन हुनेछ। तर, काममा केही चुनौती आइलाग्लान्। अपराह्नपछि विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद पनि मिल्नेछ। मन पर्ने वस्तु उपहार पाइएला। स्वादिष्ट भोजनमा रमाउने मौका छ।
No comments:
Post a Comment