व्यावसायिक
काममा राम्रै फड्को
मार्न सकिनेछ। साझेदारी
र सट्टापट्टामा विशेष
लाभ मिल्नेछ। नयाँ
जिम्मेवारी पाइएला। लामो समयदेखि
रोकिएको काम बन्नुका
साथै आम्दानीको स्रोत
समेत बढ्नेछ। पारिवारिक
आवश्यकता पूर्ति होला। श्रमको
उचित मूल्यांकन हुनेछ।
पितृधनको उपयोगबाट विशेष फाइदा
होला। सोचेभन्दा बढी
नै लाभ हुने
योग छ।
%2B%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A4%9F.jpg)
No comments:
Post a Comment