Monday, April 6, 2015

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

आफ्नो अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। काममा चुनौतीहरू देखिनेछन्, तर पार लगाउन सकिनेछ। अवसरको खोजीमा लामो यात्रा हुन सक्छ। मुद्दामामिलामा विजयी भइएला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मध्याह्नपछि व्यापार–व्यवसायमा विशेष लाभ होला। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

No comments:

Post a Comment