परिस्थिति अप्ठ्यारो देखिए पनि तपाईंको महत्वाकांक्षा पूरा हुनेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। परिवारजनसँग असमझदारी देखिए पनि सहयोग लिन सकिनेछ। विगतको सफलताले आत्मबल बढ्नुका साथै ठूलै काम आँट्ने हौसला मिल्नेछ। सहयोगीका रूपमा गुरुजनको साथ मिल्नेछ। बौद्धिक तथा रचनात्मक काममा समय बित्नेछ।
%2B%E0%A4%AE%E0%A4%BF%E0%A4%A5%E0%A5%81%E0%A4%A8.jpg)
No comments:
Post a Comment