%2B%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%AD.jpg)
२०७२ साल वैशाख ९ गते। बुधबार
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना भने तत्काल फलदायी नहोलान्। काममा मातापिताको सहयोग प्राप्त होला। नयाँ काममा हात हाल्ने समय छ। थोरै भए पनि स्थायी सम्पत्ति जोड्ने समय छ।
No comments:
Post a Comment