Monday, April 6, 2015

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

लामो समयसम्म सामान्य काममै अल्झनुपर्ला। स्वास्थ्य पनि कमजोर रहनेछ। तपाईंका कमजोरी खोतल्नेहरू सक्रिय हुनेछन्। बाध्यतावश इच्छाविपरीतका काममा जुट्नुपर्ला। अपराह्नदेखि स्थितिमा सुधार आउला। सामाजिक जिम्मेवारी हात पार्न सकिनेछ। धार्मिक तथा परोपकारजन्य काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। काममा पनि राम्रै सफलता मिल्नेछ।

No comments:

Post a Comment