काममा केही चुनौती देखिए पनि पूर्वाह्नकालको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउनेछन्। नसोचेको फाइदा उठाउन सकिनेछ। अपराह्नपछि प्रयत्न निष्फल जस्तै होला। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
%2B%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A4%9F.jpg)
No comments:
Post a Comment