सानातिना काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। धर्मकर्ममा मन जाला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।
%2B%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A4%9F.jpg)
No comments:
Post a Comment