Friday, April 3, 2015

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

महत्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला। राम्रै आयआर्जन हुने काम सुरु होला। विभिन्न अवसरले पछ्याउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशेष ठाउँमा मानसम्मान पनि पाइने योग छ।

No comments:

Post a Comment