उत्साहसाथ नयाँ योजना सुरु गर्ने समय छ। तर, परिस्थिति संघर्षमय देखिन्छ। बोलीको गलत सन्देश प्रवाहित हुन सक्छ। मानहानि गर्नेहरू सक्रिय रहनेछन्। लेनदेनले शत्रुतासम्म निम्त्याउने देखिन्छ, सचेत रहनुहोस्। अपराह्नदेखि परिस्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन्। नयाँ काम सुरु होला। प्रशस्त धन आर्जन गर्ने मौका छ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।
No comments:
Post a Comment