२०७२ साल वैशाख ४ गते। शुक्रबार।मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ काम सुरु गर्ने मौका छ। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय आएको छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। अपराह्नपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। परिवारजनमा असमझदारी बढ्ने, झमेलामा परिने र काम रोकिने सम्भावना छ, सचेत रहनुहोला।
No comments:
Post a Comment