२०७२ साल वैशाख ४ गते। शुक्रबार।रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पाइएला।दाम्पत्य जीवन आनन्दमय बन्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। मध्याह्नपछि व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि विवाद र केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ला। आम्दानीको अनुपातमा खर्च बढी गर्नुपर्ला।
No comments:
Post a Comment