Friday, April 3, 2015

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

प्रशस्त आर्जन हुनेछ। हिम्मतले गरेका काम सजिलै बन्नेछन्। फरक ढंगका काम गर्ने सोच पलाउनेछ। श्रमलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ। मेहनतअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। धेरैले सहयोगको तत्परता देखाउनेछन्। पतिपत्नीमा आत्मीय भाव बढ्नेछ। प्रेम सम्बन्धमा रमाउने समय छ। उद्योगधन्दा र बाहुबलले गर्ने काममा फाइदा हुने समय छ।

No comments:

Post a Comment