Friday, April 3, 2015

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

रमाइलो क्षणमा पनि प्रसन्नता नमिल्न सक्छ। अनायासै चिन्तामा परिएला। वादविवादमा परिने वा आक्षेप आइलाग्ने जस्ता मनका डरले सताउने समय छ। मानसम्मान गर्नेहरूप्रति पनि आशंका जाग्नेछ। कामबाट भने फुर्सद र विश्राम पाइनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। प्रेमसम्बन्ध प्रगाढ हुनेछ। शत्रुहरूले प्रतिस्पर्धा छाडी मित्रताका हात अघि बढाउलान्।

No comments:

Post a Comment