Friday, April 3, 2015

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि तत्काल फलदायी नहोलान्। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

No comments:

Post a Comment