२०७२ साल वैशाख ४ गते। शुक्रबार।आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। व्यावसायिक काममा अवरोध आउने देखिन्छ। खर्चको मात्रा बढ्ने र आर्थिक अभावले सताउने योग छ। बोलीको गलत अर्थ लाग्ने वा तपाईंको अभिव्यक्तिबाट विवाद उत्पन्न हुने सम्भावना छ, सचेत रहनुहोला। अपराह्नपछि स्थितिमा सुधार आउला। साथीभाइको सहयोग र विगतको श्रमबाट भने राम्रै लाभ होला।
No comments:
Post a Comment