२०७२ साल वैशाख ९ गते। बुधबारव्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। रमाइला ठाउँको भ्रमण गर्ने मौका छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन पनि कसिने बेला छ।
No comments:
Post a Comment