Wednesday, April 1, 2015

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

लामो समयसम्म सामान्य काममै अल्झनुपर्ला। स्वास्थ्य पनि कमजोर रहनेछ। तपाईंका कमजोरी खोतल्नेहरू सक्रिय हुनेछन्। बाध्यतावश इच्छाविपरीतका काममा जुट्नुपर्ला। अपराह्नदेखि स्थितिमा सुधार आउला। सामाजिक जिम्मेवारी हात पार्न सकिनेछ। धार्मिक तथा परोपकारजन्य काम बन्नेछन्। सहयोगीहरूको साथ दिनेछन्। काममा भने आंशिक मात्र सफलता मिल्नेछ।

No comments:

Post a Comment