Friday, April 17, 2015

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

२०७२ साल वैशाख ४ गते। शुक्रबार।
आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्। आफ्नै प्रयत्नले मात्र काम सम्पादन हुनेछ। एउटै काम  दोहोर्याएर गर्नुपर्ला । अपराह्नपछि सामाजिक काममा रुचि बढ्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।

No comments:

Post a Comment