अप्रिय
समाचारले खिन्नता बढ्न सक्छ।
पढाइलेखाइमा पनि ध्यान
दिन नसकिएला। व्यापार
व्यवसायमा समेत त्यत्ति
फाइदा नहोला ।
धैर्यले काम लिने
समय छ। काममा
अवरोध आउन सक्छ।
आफूलाई कमजोर भएको अनुभूति
हुनेछ। खानपानको असावधानीले स्वास्थ्य
समेत कमजोर बन्ने
देखिन्छ। सन्तान वा अनुयायी
र मातृशक्तिको सल्लाह,
सहयोगले फाइदा होला।
%2B%E0%A4%AE%E0%A4%95%E0%A4%B0.jpg)
No comments:
Post a Comment