२०७२ साल वैशाख ४ गते। शुक्रबार।योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसएला। तापनि निराश नहुनुहोस्, अपराह्नपछि स्थितिमा सुधार आउला। प्रतिष्ठित काम सुरु गर्ने मौका छ। प्रतिस्पर्धा गरेरै अधिकार स्थापित गर्न सकिनेछ।
No comments:
Post a Comment