Monday, April 6, 2015

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

सुरुमा प्रशस्त फाइदा हुनेछ। नयाँ काम सुरु गर्ने समय छ। उठ्नुपर्ने रकम हातलागी हुनुका साथै मनग्ये आम्दानी हुनेछ। श्रमको समुचित मूल्यांकन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मध्याह्नपछि भने अलि खर्च बढ्ने देखिन्छ। लगानी गरेपछि मात्र प्रतिफल पाइनेछ। अरूको भरण–पोषणमा खर्च होला। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउने समय छ।

No comments:

Post a Comment