आस मारेको काम बन्नाले
उत्साह जाग्नेछ। सानो प्रयत्नले
ठूलो काम सम्पादन
हुनेछ। गरेका कामबाट धेरैलाई
फाइदा पुग्न सक्छ।
सामाजिक काममा रुचि बढ्नेछ।
एउटै कामबाट दोहोरो
लाभ मिल्नेछ। विशेष
योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान
र मंगलमय कृत्य
सम्पादन हुन सक्छन्।
व्यवसायमा पनि प्रशस्तै
लाभ हुनेछ। भाग्योन्नतिको
समय छ।
%2B%E0%A4%A4%E0%A5%81%E0%A4%B2%E0%A4%BE.jpg)
No comments:
Post a Comment