विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। काममा प्रतिष्ठा मिल्नेछ। आत्म–विश्वास बढ्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। विलासितामा खर्च बढ्ने समय छ। पठनपाठनमा प्रगति हुनेछ।
%2B%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%AD.jpg)
No comments:
Post a Comment