Monday, April 6, 2015

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

तार्किक क्षमताले धेरैलाई प्रभावित पार्न सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। तर, मध्याह्नपछि परिस्थितिले साथ नदिन सक्छ। बन्दै गरेका काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। पारिवारिक झमेला र विवादको पनि योग छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।

No comments:

Post a Comment