व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने योग छ। परिवारिक आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्यांकन होला। पितृधनको उपयोगबाट विशेष फाइदा हुने समय छ। नसोचेको फाइदा हुने समय छ, क्रियाशील रहनुहोला।
No comments:
Post a Comment