Sunday, April 19, 2015

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

२०७२ साल, बैशाख ६ गते आईतबार
छर–छिमेकमा असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। काममा लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। आलस्य जाग्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। केही चुनौती पनि आइलाग्न सक्छन्। होसियारीसाथ काम लिनुपर्ला।

No comments:

Post a Comment