Wednesday, April 1, 2015

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

प्रतिष्ठित काम गर्ने मौका छ। तर, राम्रै अवसर आए पनि आत्तिने बानीले अरूको विश्वास जित्न नसकिएला। धैर्यसाथ काममा जुट्नुपर्ने समय छ। मध्याह्नपछि निर्णायक क्षमता सबल बन्नेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। कामबाट फुर्सद मिल्नेछ। बोलीको भरमा काम बन्नेछ। विचारले अरूलाई आकर्षण गर्न सकिनेछ। मानसम्मान पनि पाइनेछ।

No comments:

Post a Comment