Wednesday, April 1, 2015

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :

पूर्वाह्न समय उत्साहपूर्ण रहला। रमाइलो भ्रमण गर्ने मौका छ। व्यापारमा उल्लेख्य फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मानका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। अपराह्नदेखि भने आम्दानीको अनुपातमा धेरै खर्च गर्नुपर्ला। विगतका समस्या बल्झने सम्भावना छ। स्वास्थ्यमा पनि कमजोरी महसुस हुनेछ। उपचारमा समेत खर्च होला। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

No comments:

Post a Comment