विगतका समस्या दोहोखिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।
No comments:
Post a Comment