केही
मात्रामा खर्च बढ्नेछ।
काममा लगानी बढाउने
समय छ। शोख
परिपूर्ति गर्नमा पनि खर्च
बढ्नेछ। तर, आफ्नै
प्रयत्नमा नसोचेको काम तत्काल
बन्न सक्छ। दिगो
फाइदा हुने काममा
लगानी बढाउन सकिनेछ।
पतिपत्नीबीच घरसल्लाह भने नमिल्न
सक्छ। वैदेशिक क्षेत्रबाट
लाभ लिने मौका
छ। अनुकूल स्थानान्तरण
र टाढाको यात्रा
सम्भावना छ।
%2B%E0%A4%AE%E0%A4%BF%E0%A4%A5%E0%A5%81%E0%A4%A8.jpg)
No comments:
Post a Comment