कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मध्याह्नपछि आम्दानी बढे पनि खर्चको मात्रा बढ्नेछ।
%2B%E0%A4%B5%E0%A5%83%E0%A4%B7.jpg)
No comments:
Post a Comment